मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९०० मा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्