नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

आज सोमबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन भएका छन् । बिहान ११ बजे सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बस्ने भएको छ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

उक्त सभामा बैंकले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्