नेता पोखरेलद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

दमौली । तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी नेताका भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताए ।

उन तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्