कांग्रेस महाधिवेशनस्थलमा लामाले निःशुल्क स्वास्थ्य शिविर सन्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सांसद जिपछिरिङ लामाले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।

डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली शिविरमा खटाइएको छ ।  शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकाहरुलाई निःशुल्क औषधिको व्यवस्था गरिएको जिपछिरिङ लामाले बताए । महाधिवेशनमा आएका प्रतिनिधिहरुका लागि सेवाको भावले स्वास्थ्य शिविर सन्चालन गरेको उनले बताए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्