नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत छन् ।

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्