सोमबार बढ्या सुनको मूल्य, हेर्नुहोस् तोलाको कति  ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आईतबार प्रतितोला ९३ हजार ६०० सयमा मा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपियाँले बढेर प्रतितोला ९३ हजार ८०० सय रुपियाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य मा भने हिजोको मुल्यमा स्थिर रहेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्