शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९२ हजार १०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ६०० सय रुपियाँले बढेर प्रतितोला ९२ हजार ७०० मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपियाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्