मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार १०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ९०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार २०० मा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य सोमबार  प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो । यता चाँदीको मूल्य १५ रुपियाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्