सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ९१ हजार ६०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ३०० सय रुपियाँले घटेर प्रतितोला ९१ हजार ३०० सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ, जसको मूल्य हिजो प्रतितोला रु ९० हजार ८०० सय तोकिएको थियो । यता चाँदीको मूल्य ५ रुपियाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्