निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक बोलाइयो

Ad
  • कालोपाटी सम्बाददाता

निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएको छ ।  स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श र छलफल गर्न सर्वदलीय बैठक बोलाइएको  बुझिएको छ  ।

निर्वाचन आयोगका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्