पूर्वमन्त्री रानालाई कोरोना संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । नेकपा एमाले कैलालीका इन्चार्ज एवंम् पूर्ववन तथा वातावरण मन्त्री नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्री रानालाई बिहीबार बिहान कोरोना संक्रमण पुुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

रानाका स्वकीय सचिवकमल रानाले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बिहान परीक्षण गराउँदा संक्रमण पुुष्टि भएको जानकारी दिए । उनकाअनुसार कोरोना देखिएपछि राना अहिले होम आइसोलेसनमा बसेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्