कोरोना भाइरसको संक्रमणदर लगभग २५ प्रतिसत

Ad
  • कालोपाटी सम्बाददाता

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जम्मा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संक्रमणदर परीक्षण  लगभग  २५  प्रतिशत हो ।

त्यस्तैं पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना निको भएका छन्भ।  हाल १८ हजार २३ सक्रिय संक्रमित छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्