मन्त्री प्रेम आलेद्वारा बतास समूहद्वारा सन्चालित धर्मशाला निरिक्षण

Ad
  • कालोपाटी सम्बाददाता

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिको धर्मशाला निरिक्षण गरेका छन्।  बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू छक्क परेको उनले बताएका छन् ।

निरिक्षण पछि कुरा गर्दै आलेले  धर्मशाला सात तारे होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । धर्मशाला बतास समुहले संचालन गर्दै आएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्