प्रतिनिधि सभाको अर्को बैठक १६ गते बस्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गरेका सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्धारा जारी सूचनामा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्