“मायाको आस छैन” सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

गीत संगीत को बजार मा एउटा नया गीत मायाको आस छैन सार्वजनिक भएको छ।

भुवन भट्टराई को स्वर, निकेस राइको संगित र कृष्ण जनाला को सब्ध रहेको माया को आस गीत लाइ सन्तोश जोन ले निर्देसन गरेका हुन्। सागर खड्का ले छायांकन गरेका एस गित लाई बिबेक थापा -कमलले  सम्पादन गरेका हुन्  । कृष्ण जनाला, सोनिया सिङ ,किरण बिक को अभिनय मा तयार पारिएको गीत सिमित श्रोत साधन का बाबजुत राम्रो गरिएको र कथाबस्तु लाई भिडियो मा उतार्ने कोसिस गरेको निर्देसक सन्तोस जोनले बताएका  छन्।  सम्पादन मा पनि उत्तिकै मेहेनत गरिएको सम्पादक थापा बिबेक कमल ले बताएका छन् भने गित  डिभी कृयसन को युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्