एमालेको अधिवेशन ६४ जिल्लामा सम्पन्न , नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमानले ६४ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ । चार जिल्ला पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख मा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन बाँकीनै छ ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी रहेको हो । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवेशनहरु पनि सम्पन्न भएका छन्

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्