कोरोना परीक्षणको शुल्क घट्यो अब रु ८०० सयमा परिक्षण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ । यसअघि सरकारी शुल्क एक हजार थियो भने निजि प्रयोगशालाहरुमा यस अघि परीक्षण शुल्क २००० थियो । तर निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क अहिले १५०० रुपैयाँ तोकिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्