१०२५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

नेपालभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८२१२ तथा एन्टिजेन विधिबाट २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

याँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

नेपालभर ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्