आईतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३०० सयले घटेर प्रतितोला ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार रहेको छ भने हिजो यसको मुल्य ९३ हजार ३०० सय रुपियाँ थियो । यता चाँदीको मूल्य भने १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्