आज सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग आज छलफल गर्ने भएका छन् ।

स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । छलफल आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्