मगंलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मगंलबार सुनको मूल्य बढ्को छ । सोमबार ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपियाँले बढेर प्रतितोला ९४ हजार मा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५०० रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार थियो । यता चाँदीको मूल्य भने १५ रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्