बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढ्को छ । मंगलबार ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले बढेर प्रतितोला ९४ हजार ४०० सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ९०० रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार ५०० सय रुपियाँ थियो । यता चाँदीको मूल्य भने हिजोको मुल्यमा स्थिर भएर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्