प्रशासनद्वारा न्यानो कपडा वितरण

Ad
  • कालोपाटी सम्बाददाता

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ । कूल एक हजार ३०३ जनालाई चिसोबाट जोगाउन ऊनीको टोपी, हाइनेक र कम्मल वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरिव र विपन्न समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्