आईतबार घट्रयो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९२ हजार ६०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार २०० रुपियाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९२ हजार १०० थियो । यता चाँदीको मूल्य प्रतितोला १५ रुपियाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्