सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आईतबार ९२ हजार २ सय सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९१ हजार ७०० थियो । यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्