कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको हो । उक्त आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्