बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । सोमबार ९१ हजार ९०० सय रुपियाँ मा कारोबार भईरहेको छापावाला सुन आज ३०० सय रुपैयाँले बढेर ९२ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९१ हजार ४०० थियो । यता चाँदीको मूल्य मा भने आज १५ रुपियाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्