बुधबार थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टी, १२ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५५५ जना निको भएका छन् । हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्