काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

झापा । झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ । जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो । केही बेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ ।

 

जुत्ता उद्योग एसएस फुटवेयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्