१४ दशमलव ५८ अंकले घट्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बिहिबार  १४ दशमलव ५८ अंकले घटेको छ । बिहिबार नेप्से परिसूचक मंगलबारको तुलनामा १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ विन्दुमा पुगेको हो ।

बिहिबार कुल २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैया भन्दा माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी यता सबै भन्दा कम कारोबार एभरेष्‍ट इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्