बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मगंलबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३०० रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९२ हजार ६ सय थियो ।

यता चाँदीको मूल्य मा भने प्रतितोला रु २० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्