नेपाल बन्दको प्रभाव न्युन

Ad
  • कालोपाटी सम्बाददाता

छ दलीय मोर्चाले बुधबार आह्वान गरेको नेपाल बन्दको प्रभाव न्युन देखिएको छ । बुधवारको लागि बन्दको आव्हान गरिए पनि बिहानै देखिनै सवारी साधनहरुको आवत जावत रहेको थियो  । केहि बिद्यालयहरु ले भने भौतिक रुपमा पठन पाठन बन्द गरेका थिए।

आज अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोधमा छ दलीय मोर्चाले बन्दको आह्वान गरेको थियो

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्