मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९६ हजार २ सय सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने हिजो यसको ९५ हजार ७ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्