बिहिबार ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तालोमा कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९६ हजारमा ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५सय रहेको छ भने हिजो यसको ९६ हजार रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्