सोमबार ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आईतबार प्रतितोला ९६ हजार ४ मा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ८ सयले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रहेको छ भने हिजो यसको ९६ हजार १ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्