तोलाकै १ लाख एक हजारभन्दा बढिमा पुग्यो सुनको मुल्य, हेर्नुहोस् चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९९ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ हजारले बढेर प्रतितोला एक लााख १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख १ हजार ४ सय रहेको छ भने हिजो यसको ९९ हजार ४ सय रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्