महिला भलिबल खेलाडीलाई पोशाक खेल पोशाक वितरण

Ad
  • कालोपाटी सम्बाददाता

दमक । मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ ।

प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६औं स्मृति दिवसका अवसरमा पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी सांसद महेन्द्रकुमारी लिम्बूले बताए । ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका बेलायत निवासी बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गरेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्