आज मात्रै २५ सयको बढोत्तरी हुँदा तोलाकै एक लाख ५ हजार पाँच सय पुग्यो सुनको मुल्य, हेर्नुहोस् चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज दुई हजार ५ सयले बढेर प्रतितोला एक लाख ५ हजार पाँच सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख ५ हजार रहेको छ भने हिजो यसको मुल्य एक लाख २ हजार ५ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्