एसईईमा अब उमेर हद नलाग्ने व्यवस्था

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं। १४ वर्ष उमेर पुगेकाले मात्र एसईई परीक्षामा सहभागी हुन पाइने प्रावधान रहेकोमा यो वर्षदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । नेपालमा १४ वर्ष पुरा भएपछि मात्र परीक्षा एसईईदिन पाउने व्यवस्था थियो ।

तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई भने उमेर हद लाग्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब १२ कक्षालाई एसईईको मान्यता दिएर उमेर हद लागु गर्ने तर १० कक्षामा भने हटाएको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्