शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला एक लाख २ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख २ हजार १ सय रहेको छ भने हिजो यसको मुल्य एक लाख १ हजार ५ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्