सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९९ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रहेको छ भने मंगलबार यसको मुल्य ९९ हजार रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्