बुधबार ह्वातै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय सय रहेको छ भने मंगलबार यसको मुल्य ९८ हजार ७ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्