बिहिबार ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९९ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले बढेर प्रतितोला १ लाख ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय सय रहेको छ भने बुधबार यसको मुल्य ९९ हजार ३ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्