शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार १ लाख ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ रहेको छ भने बिहिबार यसको मुल्य ९९ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्