आइतबार रह्यो सुनको मूल्य स्थिर, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि सोहि मुल्यमा स्थिर रहेर १ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ रहेको छ भने बिहिबार यसको मुल्य ९९ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्