मंगलबार ह्वातै घट्यो सुनको मूल्य, हेनुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १३ सयले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख रहेको छ भने आइतबार यसको मुल्य १ लाख ४ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ७ सय रुपैया रहेको छ भने सोमबार यसको मुल्य १ लाख रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्