शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति  ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा भने १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार २ सय रुपैया रहेको छ भने बिहिबार यसको मुल्य ९८ हजार ४ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्