डाबर नेपालले ल्यायो बजारमा रियल पेट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुखले एचएस बेदीले यो नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै एउटा उपज भएको बताए ।

यस्तै डाबर नेपालका मार्केटिङ्ग प्रमुखले अभय प्र गोर्खालीले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुपमा पेट ल्याइएको बताए । रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो÷टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः रु. ३५, रु. ८५ र रु.१५० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्