आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गर्ने घोषणा गर्ने भएको छ । निर्वाचन आयोगले शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गर्ने भएको हो

स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । आजै शुक्रबार ५ बजे आयोगले पत्रकार सम्मेलन गर्दैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्