समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता, फाइनान्सका ग्राहकले १२.५ % छुट पाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र ए टु जेट अनलाइन बजारबीच व्यवसायिक सम्झौता भएको छ । यो सम्झौतापछि फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु खरिद गर्दा अधिकतम २० हजारसम्म वा १२.५ प्रतिशत सम्म छुट पाउने गरि सम्झौता भएको हो ।

उक्त सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नेपालपे क्युआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्